धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन : पूँजीबजार सुधारमा ठोस योजना ल्याउनु
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पूँजीबजार सुधारका लागि ठोस योजना ल्याउन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा बोर्डका अध्यक्ष रमेश हमालसहितका पदाधिकारीसँग छलफल गर्दै अर्थमन्त्री महतले...