सेयर बजारका लगानीकर्ताको लगानी संरक्षण गर्न गम्भीर छौँ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारका लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन् । आज (सोमबार) बीमा समितिको भवन उद्घाटन कार्यक्रममा बोल्दै शर्माले सेयर बजार...