अर्थमन्त्री जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित
काठमाडौँ । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद् बैठकमा अनुपस्थित भएका छन् । संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची सङ्घीय संसद् सचिवालयले जारी गरे पनि उनी...