रास्वपाको आर्थिक मार्गचित्र : सामाजिक न्यायसहितको उदार अर्थतन्त्र
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक न्याय, प्रतिस्पर्धात्मक बजार व्यवस्था र उत्तरदायी राज्यको सन्तुलनमा आधारित आर्थिक मार्गचित्र अघि सारेको छ। पार्टीले आर्थिक समृद्धिको आधार उत्पादन, उद्यमशीलता, सुशासन र...