प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार दिने विधेयक अलपत्र, यस्तो छ प्रावधान !
काठमाडौँ । प्रधानमन्त्रीलाई सेना परिचालनको अधिकार रहने गरी आएको ‘राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक’ संसदमा अलपत्र परेको छ । यो विधेयक २९ फागुन २०७५ देखि संसदमा छ...