मध्यपहाडी लोकमार्गको बागलुङ-बिहुँ खण्ड अलपत्र
बागलुङ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको उपल्लाचौर-बयलडाँडा खण्ड अलपत्र परेको छ । नौ वर्षसम्म निर्माण कम्पनीले काम नगर्दा ठेक्का सम्झौता तोडिएपछि लोक मार्गको काम अलपत्र परेको हो...