तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का तोडियो, ४७ प्रतिशत मात्रै काम
काठमाडौँ। मेची करिडोरअन्तर्गत बेलासे-गोलाखर्क भञ्ज्याङ सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। निर्धारित समयभित्र काम सम्पन्न नभएको र पटक-पटक म्याद थप गर्दा पनि प्रगति न्यून रहेपछि ठेक्का तोडिएको हो।...