वर्षाका कारण अवरुद्ध सडक दसैँअघि नै सञ्चालनमा आउने
बागमती । वर्षाका कारण गत असारदेखि सवारीसाधन आवतजावत रोकिएको बकैया गाउँपालिका-६ सुदादेखि ज्यामिरेसम्मको बाटो दसैँअघि नै सञ्चालनमा ल्याउने गरी मर्मत गर्न थालिएको छ । वर्षाको समयमा उक्त सडक खण्डमा पर्ने...