दाउन्नेमा सडक भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
काठमाडौँ। गएरातीको अविरल वर्षाका कारण पूर्व-पश्चिम राजमार्गको दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । बर्दघाट नगरपालिका-४ को खुर्सानी खोला नजिकै सडक भासिएपछि यातायात अवरुद्ध भएको हो । बर्दघाट बजारदेखि करिब...