ललितपुरको यी क्षेत्रमा तीन रात टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध
काठमाडौँ । ललितपुरको पाटन क्षेत्रका विभिन्न स्थानमा तीन रात टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुने भएको छ । नेटवर्कको आन्तरिक मर्मत–सम्भार कार्य गर्नुपर्ने भएकाले तीन दिनसम्म रात्रिकालीन समयमा सेवा बन्द...