एमालेको विरोधपछि माओवादीले भन्यो-संसदमा आफ्नो कुरा राख्न पाइन्छ
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठक अवरोध गरेपछि नेकपा माओवादी केन्द्रले संसद्लाई व्यवस्थित ढङ्गबाट अगाडि बढाउन सहयोग गर्न आग्रह गरेको छ । नेकपा माओवादी केन्द्रका प्रमुख...