भोटेकोशी बाढी: सडक अवरोधका कारण राहत वितरणमा कठिनाइ (तस्बिरसहित)
काठमाडौँ । भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूका लागि राहत र उद्धार सामग्री बोकेर हिँडेका सवारी साधनहरू सडकको दयनीय अवस्थाका कारण बीच बाटोमै रोकिएका छन् । निरन्तरको वर्षाले सडक हिलाम्मे र चिप्लो...