रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधि सभा बैठक बहिष्कार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा बैठकमा अवरोध जारी राखेका छन्। बुधबार प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै दुवै पार्टीका सांसदहरूले अवरोध सुरु...