इफ यु सी समथिङ, से समथिङ’- शंकास्पद गतिविधि देखे प्रहरीलाई खबर गर्न प्रहरीको आग्रह
काठमाडौँ । चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैँमा सीमित नराखी तत्काल प्रहरीलाई खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ । ‘इफ यु सी समथिङ, से...