धनुषाबाट २ लाखभन्दा बढीको अवैध सामानसहित मोटरसाइकल बरामद
धनुषा । सशस्त्र प्रहरी बल, नेपालले धनुषा जिल्लाको सीमावर्ती क्षेत्रबाट साढे दुई लाख रुपैयाँ बराबरको अवैध सामान र मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पी. देवडिहाबाट खटिएको विशेष...