‘नेकपामा गएका राजेन्द्र श्रेष्ठसहितलाई जिम्मेवारी र अभिलेखबाट हटाइयो’ : जसपा
काठमाडौँ । हस्ताक्षरसहितको पत्र छाडेर पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा एकताका लागि गएका राजेन्द्र श्रेष्ठसहितका नेतालाई जिम्मेवारी र अभिलेखबाट हटाइएको जनता समाजवादी पार्टी (जसपा) ले जनाएको छ । पार्टीका...