२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेकपामा गएका राजेन्द्र श्रेष्ठसहितलाई जिम्मेवारी र अभिलेखबाट हटाइयो’ : जसपा

अ+ अ-

काठमाडौँ । हस्ताक्षरसहितको पत्र छाडेर पार्टी परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीमा एकताका लागि गएका राजेन्द्र श्रेष्ठसहितका नेतालाई जिम्मेवारी र अभिलेखबाट हटाइएको जनता समाजवादी पार्टी (जसपा) ले जनाएको छ ।

पार्टीका पदाधिकारीहरू राजेन्द्रप्रसाद श्रेष्ठ, रणध्वज कन्दङ्वा, परशुराम बस्नेतका साथै तीन केन्द्रीय निकायका प्रमुख दुर्गामणि देवान, डा. पुष्पराज कर्णिकार र कृष्णबहादुर धजुलाई जिम्म्वारी मुक्त गरिएको जारी विज्ञप्तिमा जनाइएको छ ।

अध्यक्ष अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा ‘संगठनात्मक गतिशीलता नभएको नाउँमा विचार बोकेर उभिन नसक्नु र छुद्र स्वार्थका लागि कसैमाथि बोझ बन्नु आत्मसमर्पण हो ।’ भनिएको छ ।

पार्टी परित्याग गरेकाहरूले ‘एकीकरणको नाममा मंसिर १० गते काठमाडौँमा भेला हुन गरिएको आह्वान पहिचान आन्दोलन र जनता समाजवादी पार्टीलाई नोक्सान पुर्‍याउने दूराशयबाट प्रेरित भएको’ विज्ञप्तिमा आरोप लगाइएको छ ।