अष्ट्रेलियामा महँगी बढ्दै, मुद्रास्फीति ४ प्रतिशतमा
एजेन्सी । अष्ट्रेलियामा वार्षिक मुद्रास्फीति दर अगस्ट महिनामा बढेर ४ प्रतिशत पुगेको छ। बुधबार सार्वजनिक गरिएको आधिकारिक तथ्यांकअनुसार, जुलाईमा ३.५ प्रतिशत रहेको उपभोक्ता मूल्य सूचकांक अगस्टमा बढेर ४ प्रतिशत पुगेको...