संविधान संशोधनसम्बन्धी बहसपत्र तयारी तीव्र, विज्ञहरूको राय संकलन जारी
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन गरिएको संविधान संशोधनसम्बन्धी बहसपत्र तयारी कार्यदलले विज्ञहरूसँगको परामर्शलाई थप विस्तृत बनाउँदै अघि बढाएको छ । संविधान कार्यान्वयनको करिब...