रास्वपाले भदौदेखि नागरिकसँग मन्त्रीको प्रत्यक्ष संवाद थाल्ने
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा सहभागी आफ्ना मन्त्री र नागरिकबीच प्रत्यक्ष संवादको व्यवस्था गर्न ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी भदौदेखि सुरु हुने कार्यक्रममार्फत...