अस्पतालका कर्मचारीले पाएनन् तलब भत्ता
जनकपुर । जनकपुरको प्रादेशिक अस्पतालका कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् । प्रादेशिक अस्पतालको विकास समितितर्फका ३ सयभन्दा बढी कर्मचारीले तलब नपाएका हुन् । मधेस सरकारले गठन गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २०७८...