भारतको एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु
काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस(एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ । बुधवार बिहान उनलाई श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उनलाई...