बिएन्डसी अस्पतालमा आमा सुरक्षा कार्यक्रम सुरु
झापा । झापाको बिर्तामोडमा सञ्चालित बिएन्डसी अस्पतालले आजबाट आमा सुरक्षा कार्यक्रम सुरु गरेको छ । प्रस्तावित मेडिकल कलेजका रुपमा सञ्चालित सो अस्पतालले मेची अञ्चलका सेवाग्राहीलाई मध्यनजर गर्दै आमा सुरक्षा कार्यक्रम...