जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट स्थापना चाँडै
बैतडी । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिएको छ । प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री पुगिसकेको छ । जिल्ला अस्पताल प्रमुख डा. वसन्तराज जोशीका अनुसार प्लान्ट स्थापनाका लागि पहिलो...