प्रमाणपत्र तह नर्सिङ पढाउने संस्थामा सय बेडको अस्पताल अनिवार्य
काठमाडौँ । एक सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का अध्यक्षसमेत रहेका सञ्चार...