नुवाकोटमा २२ शय्यासहितको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आउँदै
काठमाडौँ । नेपाली काँग्रेस नुवाकोटले २२ शय्यासहितको अस्थायी कोभिड अस्पताल(होल्डिङ सेन्टर) सञ्चालनमा ल्याउने भएको छ । उक्त अस्पताल जिल्लामा कोरोना सङ्क्रमित भई अक्सिजन र सुरक्षित एकान्तवासको अभाव झेल्दै आएका मानिसहरूलाई...