बलम्वु अस्थायी आइसोलेसन सेन्टरलाई स्वास्थ्य सामाग्री प्रदान
काठमाडौँ । चन्द्रागिरि नगरपालिका वडा नं.१२ बलम्वुमा अवस्थित नहुँदा स्वस्थ सामुदायिक अस्पतालमा सञ्चालन गर्न लागिएको अक्सिजन सहितको आइसोलेसन सेन्टरका लागि स्थानीय समुदाय, सङ्घ/संस्थाबाट सहयोग हस्तान्तरण गर्ने क्रम जारी रहेको छ।...