नवदुर्गा गाउँपालिकाद्वारा डडेल्धुरा अस्पताललाई १० लाखको चेक हस्तान्तरण
डडेल्धुरा । डडेल्धुराको नवदुर्गा गाउँपालिकाले डडेल्धुरा अस्पताललाई १० लाखको चेक हस्तान्तरण गरेको छ। अस्पतालमा सञ्चालन भएको पीसीआर ल्याब सञ्चालन, संकट समाधानका तथा जनशक्ति व्यवस्थापनका लागि मंगलबार अस्पताललाई चेक हस्तान्तरण गरेको...