निजी अस्पताललाई कोरोनाको सुचीबाट हटाइयो, मेडिकल कलेजमा भने उपचार हुने
काठमाडौँ । सरकारले निजी अस्पताललाई कोरोना अस्पतालको सुचीबाट हटाएको छ । कोरोना संक्रमितको संख्यामा कमी आएको र बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई कोभिड अस्पतालको सूचीबाट...