मिर्गौला दिवस : जनचेतना फैलाउन पदयात्रा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, नेपाल मेडिकल स्टुडेण्ट सोसाइटीलगायत संस्थाद्वारा १४औँ विश्व मिर्गौला दिवसका अवसरमा सो रोगसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले आज वाकाथुन (पदयात्रा)गरिएको छ । शिक्षण अस्पतालदेखि...