निजी अस्पतालमा सरकारी डाक्टरको नाम राख्न नपाउने, एनजिओ–आइएनजिलो लोगो राख्दा अनुमती लिनुपर्ने
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रालय र अन्तर्गतका कर्मचारीलाई नौ बुँदे निर्देशन जारी गर्दै सरकारी चिकित्सकलाई निजी संस्थामा सरकारी नाम तथा पदनाम प्रयोग नगर्न निर्देशन दिएका छन्...