वडासचिव अवस्थीमाथि भएको आक्रमणको कर्मचारी युनियनद्वारा निन्दा
काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियनले बझाङको चिरवित्थड गाउँपालिका–८ का सचिव दत्तराम अवस्थीमाथि भएको आक्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ । युनियनका उपमहासचिव दुर्गाप्रसाद फुयाँलले आज एक विज्ञप्तिमार्फत वडासचिव अवस्थीलगायतलाई अवैधानिकरूपमा...