नाइजेरियाको चर्चमा आक्रमण, बालबालिकासहित २१ जनाको मृत्यु
काठमाडौँ । नाइजेरियाको दक्षिणपश्चिममा रहेको एक क्याथोलिक चर्चमा आइतबार भएको आक्रमणमा बन्दुकधारीहरुले बालबालिकासहित कम्तीमा २१ जनाको ज्यान लिएका छन्। हिंसाको परी अन्तर्राष्ट्रिय स्तरमा व्यापक निन्दा भएको स्थानीय अधिकारीहरूले बताएका छन्।...