प्रहरीले भन्यो-‘रवीन्द्र मिश्र र दुर्गा प्रसाईँको अभिव्यक्तिपछि भिडले आगजनी थाल्यो’
काठमाडौँ । नेपाल प्रहरीले शुक्रबारको प्रदर्शनलाई हिंसात्मक बनाउन रवीन्द्र मिश्र र दुर्गा प्रसाईँको अभिव्यक्तिको समेत मुख्य भूमिका रहेको दाबी गरेको छ । नेपाल प्रहरीले प्रहरी क्लब भृकुटीमण्डपमा गरेको पत्रकार सम्मेलनमा...