तीनकुनेस्थित कान्तिपुर टिभीमा प्रदर्शनकारीद्वारा आगजनी
काठमाडौँ । राजधानीको तीनकुनेस्थित कान्तिपुर टेलिभिजनको भवनमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । प्रदर्शनकारीले इँटा र ढुंगामुढापछि भवनमा आगो लगाएका थिए । आगो फैलिँदै गएपछि भवन वरिपरिको क्षेत्र धुवाँले ढाकिएको छ...