कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी
काठमाडौँ । ‘जेन जेड’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा क्षति तथा आगजनी भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार प्रदेशभर प्रदर्शनकारीले सरकारी भवन,...