आगलागी नियन्त्रणमा गम्भीरतापूर्वक क्रियाशील हुन सरकारको निर्देशन
काठमाडौँ । सरकारले आगलागी र डढेलोका कारण भइरहेको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायलाई गम्भीरतापूर्वक क्रियाशील हुन निर्देशन दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्देशन दिएको हो । पछिल्लो...