बलम्बुस्थित सशस्त्र प्रहरीको गोदाममा आगलागी, एआइजीको नेतृत्वमा छानविन समिति
काठमाडौँ । सशस्त्र प्रहरी बल (एपीएफ) को बलम्बुस्थित केन्द्रीय गोदाम घरमा सोमबार बेलुका आगलागी भएको छ । सशस्त्र प्रहरीका लत्ताकपडालगायत बन्दोबस्तीका सामान भण्डारण गरिएको गोदाममा सोमबार साँझ पौने ५ बजे...