धनुषामा बस दुर्घटनापछि आगलागी, १० जना भन्दा धेरै घाइते
जनकपुरधाम । धनुषामा आज (बुधबार) दुर्घटना परेको बसमा आफैँ आगलागी भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–६ मालटोलमा दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस आफैँ...