नागार्जुन जंगलमा लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खसाल्ने तयारी
काठमाडौँ । काठमाडौँको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा आगलागी भएको छ । आज दिँउसो डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा...