उदयपुरको हिमालयन बोडिङ स्कुलमा भएको आगलागी सेनाद्वारा नियन्त्रणमा
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१० मा रहेको हिमालयन बोडिङ स्कुलको भवनमा आज बिहान लागेको आगलागी नेपाली सेनाको पशुपतिप्रसाद गणबाट खटिएको दमकल टोलीले नियन्त्रणमा लिएको छ। आगोले स्कुलको मुख्य भवनलाई क्षति...