इन्डोनेसियामा यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा तीन जनाको मृत्यु, करिब १५० को उद्धार
काठमाडौँ । इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा आइतबार एउटा यात्रुवाहक पानीजहाजमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा १५० जनाको उद्धार गरिएको प्रान्तीय खोज तथा उद्धार कार्यालयका...