प्रमुख प्रशासकीय अधिकृतका लागि आचारसंहिता ल्याइँदै, मन्त्रालयको स्वीकृति बेगर उपहार लिन बन्देज
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतका लागि आचारसंहिता ल्याउन लागेको छ । स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वा प्रमुख प्रशासकीय अधिकृतको कार्यको लागि तोकिएका...