गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताको राजनीतिक आचरण व्यवस्थित गर्न १७ बुँदे मापदण्डसहितको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। काठमाडौँमा जारी पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत...