आचारसंहिता उल्लंघन गर्ने ७५ जनासँग स्पष्टीकरण माग, ५२ ले पठाए जवाफ
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीका आधारमा ७५ जना राजनीतिक दल तथा उम्मेदवारसँग स्पष्टीकरण माग गरेको जनाएको छ। तीमध्ये ५२ जनाले लिखित जवाफ पेश गरिसकेको आयोगले जानकारी दिएको...