गगन थापासँग सहमति सम्भव तर आत्मसमर्पण नगर्ने डा. शेखर कोइरालाको भनाई
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र विकसित पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न तहमा योजनाबद्ध रूपमा दबाब सिर्जना भइरहेको टिप्पणी गरेका छन्। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का निकट...