२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड आन्दोलनमा जगाती प्रहरी चौकी आगजनी गर्ने ८ जनाले आत्मसमर्पण गरे

अ+ अ-

काठमाडौँ। जेनजी आन्दोलनमा भक्तपुरको जगाती प्रहरी चौकी आगजनी गर्ने ८ जनाले आत्मसमर्पण गरेका छन् ।

प्रहरीका अनुसार काभ्रेको भुम्लु ३ घर भई अहिले भक्तपुर हनुमानघाट बस्ने ३४ वर्षका रामशरण परियार, काभ्रे बनेपा ४ घर भई हनुमानघाट नै बस्ने ३२ वर्षका रूपक परियार, सर्लाही लाबन्दी ६ घर भई अहिले भक्तपुर दार्जिलिङ हाइट बस्ने २६ वर्षका होमबहादुर खत्रीले आत्मसमर्पण गरेका हुन् ।

यस्तै, काभ्रे नमोबुद्द १ घर भई हाल बम्हायणी बस्ने २२ का अमृत सुनुवार र महोत्तरी सोनाम ८ घर भई हाल बम्हायणी बस्ने १८ वर्षका प्रालद कुमार ठाकुरले पनि आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, भक्तपुर भक्तपुर नगरपालिका ८ घर का २३ वर्षका राजन माक, सर्लाही घर भई हाल भक्तपुर भातेढिकुर बस्ने वर्ष १६ का सरोज बम्जन र जिल्ला काभ्रे नमोबुद्द ६ घर भई हाल भक्तपुर भातेढिकुर बस्ने २२ वर्षका विकास तामाङले आत्मसमर्पण गरेका हुन् ।