निर्वाचनका दिन आन्तरिक उडान आवश्यकता अनुसार, अन्तर्राष्ट्रिय उडान सामान्य सञ्चालन हुने
काठमाडौँ । आगामी मिति २०८२ चैत २२ गते बिहीबार (५ मार्च २०२६) हुने निर्वाचनका दिन देशभरका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता अनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरू (मध्य-पूर्व गन्तव्यका उडान...