२४ घण्टामा १५६ उडान, ३८२ यात्रुको उद्धार, तिब्बतबाट थप दुई डोज खोप आउँदै
काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न विमानस्थलबाट एक सय ५६ आन्तरिक उडान भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखरा, नेपालगञ्ज र लुक्ला विमानस्थलबाट विभिन्न वायुसेवाले एक सय ५६ आन्तरिक...