दार्चुला घटनालाई लिएर आफ्नो पुत्ला जलाएकाेमा गृहमन्त्री खाणको आपत्ति
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले दार्चुलामा नेपाली नागरिक जयसिंह धामी तुइनबाट खसेर बेपत्ता भएको घटनामा सत्तारुढ गठबन्धनमै रहेका दलको विद्यार्थीले आफ्नो पुत्ला जलाएकोप्रति आपत्ति जनाएका छन् । नेकपा (एकीकृत समाजवादी)...